निप्पोन फर्मास्युटिकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कोशी प्रदेश, मोरङ्ग जिल्ला, बिराटनगर म.न.पा वडा नं. १२ बखरीमा अवस्थित यस कम्पनीले आईपीओ निष्काशनको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक चयन गरेको छ। सो सम्झौता पत्रमा निप्पोन फर्मास्युटिकल लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक मन्टु घिमिरे तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण The post निप्पोन फर्मास्युटिकलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट appeared first on Businesspana.