एक महिना मोबाइलको घण्टी कुरे, अन्ततः घाटमा पुग्यो खड्का दम्पतीको यात्रा

  • शनिबार १० असो २०८३ ०५:३४ AM
‘कतै बुवा–आमाको फोन त आएन ?’ इटहरी–२० तरहरास्थित खड्का परिवारमा पछिल्लो एक महिनादेखि मोबाइल बज्दा सबैको ध्यान त्यतै जान्थ्यो। रसुवाबाट सम्पर्कविहीन भएका अम्बरकाजी खड्का र उनकी श्रीमती मनकुमारी खड्का फर्किएर घर आउने आशा परिवारले लामो समयसम्म छाडेन । तर एक महिना बितिसक्दा पनि कुनै खबर आएन । अन्ततः शुक्रबार परिवारले उनीहरू घर फर्किने प्रतीक्षा टुंग्याउँदै