भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

  • शनिबार १० असो २०८३ ०५:३० AM
काठमाडौं। भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ । हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक… Continue reading भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन