उपचारमा जायजेथा सकियो, शम्भुको जीवन बचाउन सहयोग गर्न परिवारको अपिल
शनिबार १० असो २०८३ ०४:२९ AM
इटहरी । परिवारको सुखका लागि छ वर्षअघि विदेश गएका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ४१ वर्षीय शम्भु खड्का अहिले आफ्नै जीवन बचाउन अरूको सहयोगको प्रतीक्षामा छन् । दुवै मिर्गौला फेल भएपछि उपचाररत शम्भुको परिवारले उपचारका क्रममा भएको