बेलबारीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

  • शनिबार १० असो २०८३ ०४:३४ AM
मोरङ । मोरङको बेलबारी नगरपालिका–१ नक्सलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ पानी ट्याङ्कीमा बस्ने २३ वर्षीय जके भन्ने बामदेव दर्जी र सोही स्थानका २६ वर्षीय सबिन सूर्य