काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। मौसमका कारण केही क्षेत्रमा अधिवेशनको मिति तलमाथि भए पनि अधिकांश निर्वाचन क्षेत्रमा असोज १० गतेदेखि क्षेत्रीय अधिवेशन सुरु हुने