संयुक्त राष्ट्र संघ । इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कतारमार्फत अमेरिकालाई सात दिनभित्र जलडमरूमध्य खोल्ने ठोस योजना प्रस्तुत गरिएको जानकारी दिए । उनका अनुसार अमेरिकाले सो प्रस्ताव स्वीकार