एसडीजी हासिल गर्न बाँकी समयलाई तीव्र कार्यान्वयनको अवधिका रूपमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

  • शनिबार १० असो २०८३ ०४:५७ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी रहेको छोटो समयलाई तीव्र कार्यान्वयनको अवधिका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) ’ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विश्वव्यापी विकासका चुनौती सामना गर्न सामूहिक र व्यावहारिक सहकार्य आवश्यक रहेको