भोटेकोशी बाढीपछि ५ हजार २८५ जना अझै सम्पर्कविहीन

  • शनिबार १० असो २०८३ ०५:०६ AM
काठमाडौं । भोटेकोशी बाढीपछि अझै पाँच हजार २८५ जना सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये नुवाकोटका १८७,