कोशी र नारायणीमा जलसतह सतर्कता तहभन्दा माथि, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

  • शनिबार १० असो २०८३ ०५:१३ AM
काठमाडौँ / कोशी, नारायणी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ । बाढी पूर्वानुमान बुलेटिनअनुसार बागमती, पश्चिम राप्ती र बबई नदीको जलसतहसमेत