एजेन्सी दर्ताको नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

  • शनिबार १० असो २०८३ ०५:०८ AM
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एजेन्सी दर्तासम्बन्धी विद्यमान व्यवस्थालाई व्यवसायमैत्री बनाउन सरकारसँग आग्रह गरेको छ। नाइमा को प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभाव, व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या तथा नियम सुधारका विषयमा छलफल गरेको हो। छलफलका क्रममा नाइमा… Continue reading एजेन्सी दर्ताको नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह