एसियन गेम्स : जापानसँगको खेल रद्द, नेपाल क्वाटरफाइनलमा
शनिबार १० असो २०८३ ०३:११ AM
काठमाडौं : एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ। आयोजक जापानसँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै अन्तिम आठमा पुगेको हो। वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु