देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन

  • शनिबार १० असो २०८३ ०३:२४ AM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज देशभर हुँदैछ। अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा कार्यतालिका हेरफेर गरिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित कार्यक्रमअनुसार अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले