लामो राजनीतिक यात्रासँगै प्रदेश सभा ‘क’ सभापतिको दौडमा वीना कुमारी राई
शनिबार १० असो २०८३ ०४:१० AM
उदयपुर : नेपाली कांग्रेसको संगठनभित्र लामो समयदेखि सक्रिय वीना कुमारी राईले उदयपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ को सभापति पदमा उम्मेदवारी दिएकी छन्। पार्टीको संगठन निर्माणदेखि महिला सहभागितासम्मका अभियानमा निरन्तर सक्रिय रहँदै आएकी राईले