नेपाल र जापानबीचको खेल नतिजाविहीन, समूह विजेता बन्दै नेपालले श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने

  • शनिबार १० असो २०८३ ०३:३९ AM
काठमाण्डु – जापानमा जारी २०औं एशियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान वर्षाले खेल ढिला शुरु हुँदा १५ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको