नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म’ कार्यक्रम

  • शनिबार १० असो २०८३ ०४:१४ AM
काठमाण्डु – अमेरिकाको न्युयोर्कमा नेपालले जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले साझा जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए । भोटेकोसीमा आएको