काठमाडौँमा बढेको बढ्यै छ तरकारीको भाउ, आज पनि महँगियाे गोलभेँडा, प्याज, काउलीदेखि मूलासम्म (सूचीसहित)
काठमाडौँ / लगातारको बर्षाले काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध हुँदा शनिबार पनि काठमाडौँमा तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको