शनिबार देशभर मौसम बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी पश्चिम तथा मध्य नेपालका मुख्य शहरहरूमा दिनभर तथा रातिको समयमा समेत भारी वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान विवरण अनुसार डडेलधुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, पोखरा, भैरहवा तथा जोमसोम क्षेत्रमा आज दिउँसो र राति दुवै