झापाका १३ पालिकामा कांग्रेसको नयाँ नेतृत्व, ६ ठाउँमा सहमति र ७ मा निर्वाचन

  • शनिबार १० असो २०८३ ०२:१६ AM
झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाका १३ वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ। कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार असोज ७ गते सम्पन्न पालिका अधिवेशनबाट सभापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। पालिका अधिवेशनबाट मेचीनगरमा योगेन्द्र थापा