झापामा बाढीको जोखिम निगरानी गर्न पहिलोपटक ड्रोन प्रयोग

  • शनिबार १० असो २०८३ ०२:३५ AM
झापा :  बङ्गालको खाडीबाट विकसित वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानी गर्न पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम क्षेत्रको निगरानीसँगै सम्भावित उद्धार र