ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • शनिबार १० असो २०८३ ०२:३७ AM
बारा : जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार असोज ९ गते राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना।६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको