भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
शनिबार १० असो २०८३ ०२:५२ AM
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पुगेको छ। गत भदौ १० गते बिहान आएको अकस्मात् बाढीले रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा