काठमाण्डु – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश र्फिता हुँदैछ । राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहले शुक्रबार बिहान सम्बोधन गरेका थिए महासभालाई सम्बोधनपछि प्रधानमन्त्री शाह शुक्रबार राति न्यूयोर्कबाट स्वदेशका लागि प्रस्थान गरेका छन्। राष्ट्रसंघका लागि नेपाल मिसनका अनुसार प्रधानमन्त्री शाह आफ्नो टोलीसहित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै काठमाण्डुका लागि