काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा अकस्मात गएको विनाशकारी बाढीको शनिबार एक महिना भएको छ। गत भदौ १० गते विहान बाढी जाँदा रसुवा, नुवाकोट, धादिङसहित जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको मृत्यु भएको छ भने पाँच हजार