एसियन गेम्स : नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

  • शनिबार १० असो २०८३ ०३:११ AM
काठमाण्डु – जापानमा जारी २० औं एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेट को समूह ‘एु’को अन्तिम खेलमा नेपालले जापानलाई १५० रनको विजयी लक्ष्य दिएको छ । जापानको कोरोगी स्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा १४९ रन बनाएको हो। वर्षाका कारण खेल सुरु हुन ढिलाई भएपछि खेल १५