खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

  • शनिबार १० असो २०८३ ०२:१६ AM
काठमाडौँ / बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछिको जलसतह