आज घट्याे अमेरिकी डलरकाे भाउ, अन्य देशकाे मुद्राको विनिमयदर कति ?

  • शनिबार १० असो २०८३ ०२:१९ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा