भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

  • शनिबार १० असो २०८३ ०३:०० AM
लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाएकाे हाे भने जिल्ला प्रशासन कार्यालय बैतडीले आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक