२२ वर्षकी रूबी : स्वास्थ्य अध्ययनदेखि कांग्रेसको राजनीतिसम्म
शनिबार १० असो २०८३ ०१:३२ AM
झापा : नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा रूबी सिटौलाको उमेर २२ वर्ष छ। दन्तचिकित्सा शास्त्र अध्ययन गरिरहेकी उनी राजनीतिमा नयाँ अनुहार हुन्। तर, उनको दाबी केवल उमेरका कारण नयाँ पुस्ताको प्रतिनिधित्व