गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा, चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा

  • शनिबार १० असो २०८३ ०१:४९ AM
पछिल्लो १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार हाज बिहान ६ः३० बजेसम्म गुल्मी जिल्लाको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । ती प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको