देशभर बाढीपहिरोको जोखिम : २५ जिल्लामा सवारी बन्द, २६ हजार सुरक्षाकर्मी तयारीमा
शनिबार १० असो २०८३ १२:१२ AM
काठमाडौँ : लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबानको जोखिम बढेपछि सडकदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ्दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाडी क्षेत्रमा बाढीपहिरो र लेदोले