कोशीमा ३ लाख १६ हजार क्युसेक नाघ्यो बहाव, ४३ ढोका खोलिए, रातो बत्ती बालियो
शनिबार १० असो २०८३ १२:५३ AM
इनरुवा : पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। बिहान ६ बजेको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव ३ लाख १६ हजार ७९६ क्युसेक