इटहरी : इटहरी–१३ मा रहेको सुपरसेल ब्याट्री इन्डष्ट्रिज प्रालिले स्वदेशी बजारलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय गुणस्तरको आधुनिक प्रविधिमा आधारित ‘सुपरसेल’ ब्याट्री बजारमा ल्याएको छ । कम्पनीले ई–रिक्सा, सिटी सफारी, अटोमेटिक गाडीलगायतका सवारीसाधनसँगै इन्भर्टर तथा सोलारका लागि घर