कोशीमा पानीको बहाव ३ लाख क्युसेक नजिक, खतराको सङ्केतसँगै रातो बत्ती बल्यो
शुक्रबार ९ असो २०८३ ११:३६ PM
अजितकुमार झा इनरुवा : पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । शुक्रबार राति ११ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव २ लाख ९६