सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

  • शुक्रबार​ ९ असो २०८३ ०७:४७ PM
सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ। उपप्रधानमन्त्री गान किम योङले बिहीबार उक्त जानकारी दिएका हुन्। ‘आईबीएफ डिस्टिङ्सन The post सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने appeared first on Technology Khabar.