रे-बान मेटा जेन ३ सार्वजनिकः पहिलेभन्दा लामो समयसम्म भिडियो रेकर्ड गर्न सकिने, नयाँ आकर्षक फ्रेम पनि उपलब्ध

  • शुक्रबार​ ९ असो २०८३ ०५:४४ PM
मेटाले आफ्ना एआई पहिरनयोग्य उपकरणहरूको दायरा विस्तार गर्दै, ‘रे-बान मेटा जेन ३’ र ‘मेटा भिआर’ चस्माहरू सार्वजनिक गरेको छ। तेस्रो पुस्ताको मेटा एआई चस्मामा अब परम्परागत ‘वेफेयरर’ शैलीका साथै ‘एभिएटर’ The post रे-बान मेटा जेन ३ सार्वजनिकः पहिलेभन्दा लामो समयसम्म भिडियो रेकर्ड गर्न सकिने, नयाँ आकर्षक फ्रेम पनि उपलब्ध appeared first on Technology Khabar.