चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

  • शुक्रबार​ ९ असो २०८३ ०३:४७ PM
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ती जारी गरी चाडपर्वका समयमा The post चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने appeared first on Technology Khabar.