उद्योगीले मागे कच्चा पदार्थमा भन्सार छुटदेखि अमडुवा औद्योगिक क्षेत्र निर्माणसम्म

  • शुक्रबार​ ९ असो २०८३ ०३:२३ PM
विराटनगर : नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले स्वदेशी उद्योगको संरक्षण, कर तथा भन्सार नीति सुधार र प्रदेशका औद्योगिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको छ। परिसंघका अध्यक्ष पवनकुमार सारडाले उद्योग मन्त्रीसमक्ष सुझावपत्र पेस गर्दै स्वदेशी