कांग्रेस १५औँ महाधिवेशनका लागि १५ समिति गठन, गगन थापाको संयोजकत्वमा निर्देशन समिति

  • शुक्रबार​ ९ असो २०८३ ०३:५३ PM
काठमाडौं : नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशन व्यवस्थापनका लागि विभिन्न १५ वटा समिति गठन गरेको छ। महाधिवेशन व्यवस्थापनलाई व्यवस्थित बनाउन पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको