उडान भर्न लागेको एयर इन्डियाका पाइलटले रक्सी खाएको पाइएपछि…

  • शुक्रबार​ ९ असो २०८३ ०४:०३ PM
काठमाण्डु– स्विट्जरल्यान्डको जुरिच विमानस्थलमा अल्कोहल परीक्षणमा असफल भएपछि एयर इन्डियाका एक सहपाइलट निलम्बनमा परेका छन्। उनी सेप्टेम्बर ६ मा जुरिचबाट दिल्लीका लागि उडान भर्न लागेको एयर इन्डियाको उडान नम्बर एआई १५१ सञ्चालन गर्ने तयारीमा थिए। एयर इन्डियाका अनुसार उडानअघि एक कर्मचारीले सहपाइलटको अवस्था शंकास्पद देखेपछि तत्काल सम्बन्धित अधिकारीलाई जानकारी गराएका थिए। त्यसपछि स्थानीय अधिकारीहरूले गरेको