‘रेड जोन’मा परेका २५ जिल्लामा भोलिसम्म पूर्णरूपमा यातायात बन्द

  • शुक्रबार​ ९ असो २०८३ ०२:४१ PM
काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिसम्म २५ जिल्लामा सवारी आवागमन बन्द गर्ने भएको छ । २५ जिल्ला उच्च जोखिममा रहेको भन्दै प्राधिकरणले आज र भोलि ति जिल्लामा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।वर्षासँगै बाढी तथा पहिरोको जोखिमका आधारमा देशका ७७ जिल्लालाई तीन तहमा विभाजन गरेको छ। प्राधिकरणले भारी, धेरै भारी