दिनभर पानीको प्रभाव : हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

  • शुक्रबार​ ९ असो २०८३ ०२:४६ PM
भक्तपुर । दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेका खोला किनाराका टहरामा बस्ने १५ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका १५ परिवारका ९२ जनालाई उद्धार गरी कौसल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा सारेको छ… Continue reading दिनभर पानीको प्रभाव : हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार