दोभान बजारको आगोलागीमा १४ करोड ५६ लाख क्षति

  • शुक्रबार​ ९ असो २०८३ ०१:१७ PM
ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा दोस्रो पटक आगलागीबाट चौध करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका