धरान : धरान उपमहानगरपालिकाका दुई विद्यालयमा शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनमा बसेका बाल सञ्जालका अध्यक्ष रोशन शंकरले फिनेल सेवन गरेका छन्। बिहीबारदेखि विद्यार्थीहरूसहित आन्दोलनमा रहेका शंकरले शुक्रबार साँझ धरान उपमहानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमै फिनेल सेवन गरेका