एनपीएल सिजन ३ का लागि गल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीच साझेदारी नवीकरण, गल्फ प्राइडको विशेष संस्करण सार्वजनिक

  • शुक्रबार​ ९ असो २०८३ ०१:२८ PM
काठमाडौँ / नेपाल ल्युब आयल लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँगको साझेदारी नवीकरण गरेको छ। साझेदारीअन्तर्गत गल्फ लुब्रिकेन्ट्स जनकपुर बोल्ट्सको