एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिङ्कको साझेदारी, मैदानबाहिर ७ टोलीका लागि ७ गेट
शुक्रबार ९ असो २०८३ ०१:३४ PM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष अभियान सुरु गरेको छ। एनपीएल