जगदम्बा मोटर्सले स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल भित्र्याउने

  • शुक्रबार​ ९ असो २०८३ ०१:४० PM
काठमाडौँ / शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स५०००ई ६४ विद्युतीय ट्र्याक्टर र एक्स५०००ई ६४ विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको