होण्डाका गाडी किन्न एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया पूरा हुने

  • शुक्रबार​ ९ असो २०८३ ०१:४५ PM
काठमाडौँ / नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता