चिल्ड्रेन्ज प्याराडाइज, होराइजन र स्काइलार्कका विद्यार्थीहरू संयुक्त योग अभ्यासमा

  • शुक्रबार​ ९ असो २०८३ ०१:३८ PM
कपिलवस्तु । युवा पुस्तामा योग, संस्कार, अनुशासन र सकारात्मक जीवनशैलीको विकास गर्ने उद्देश्यले कपिलवस्तुमा ‘युवा संस्कार योग विज्ञान शिविर’ सञ्चालन गरिएको छ। युवा नेपाल समिति, कपिलवस्तु र पतञ्जलि योग समिति कपिलवस्तुको समन्वयमा बाणगंगा नगरपालिका–२, नन्दनगरस्थित मनकामना संस्कृत विद्यापीठ गुरुकुलमा शिविर आयोजना गरिएको हो। असोज ८ गतेदेखि सुरु भएको शिविर १२ गतेसम्म सञ्चालन हुनेछ। शिविरमा जिल्लाका