इनरुवा : सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि सुनसरी प्रशासनले कोशी ब्यारेजको अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले शुक्रबार कोशी ब्यारेज पुगेर नदीको जलप्रवाह तथा जोखिमको अवस्थाबारे अनुगमन गरेको हो। अनुगमनपछि